कानूनी मान्यता
संस्था दर्ता तथा प्रमाणपत्रहरू
गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन नेपाल सरकारको सम्बन्धित निकायमा विधिवत रूपमा दर्ता भई सञ्चालनमा रहेको एक वैधानिक तथा आधिकारिक संस्था हो। हाम्रो संस्थाका सम्पूर्ण कानूनी तथा आधिकारिक प्रमाणपत्रहरू तल प्रस्तुत गरिएको छ।


