GAMA Logo

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

Locationपोखरा ८, नयाँबजार
Call Us०६१-५७७२३२, ९८५६०८२२३०
Mail Us Atgamapokhara@gmail.com
हामीसँग जोडिनुहोस् →
सम्पन्न

शोक सभा तथा श्रद्धाञ्जली

२०८१ पौष ०४पोखरा १४, चाउथे
शोक सभा तथा श्रद्धाञ्जली

कार्यक्रमको विवरण

संस्थाका सदस्य तथा अटो वर्कसपका प्रोप्राइटर श्री देवेन्द्र कुमार यादवको मिति २०८१ पौष ४ गते राती निधन भएकोमा निजको पोष्टमार्टमदेखि शव व्यवस्थापन गरी घर लैजाने सम्मको काममा संस्थाका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्य उपसमिती संयोजकहरुको उपस्थिति रह्यो।