GAMA Logo

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

Locationपोखरा ८, नयाँबजार
Call Us०६१-५७७२३२, ९८५६०८२२३०
Mail Us Atgamapokhara@gmail.com
हामीसँग जोडिनुहोस् →
सम्पन्न

पारिवारिक वनभोज कार्यक्रम

२०८१ पौष २०मेथलाङ्ग
पारिवारिक वनभोज कार्यक्रम

कार्यक्रमको विवरण

नवनिर्वाचित कार्यसमिती पदाधिकारी, सल्लाहकार, संयोजकहरू र उहाँहरूका परिवारका सदस्यहरूबिच आपसी सद्भाव, भाइचारा र सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले मेथलाङ्गमा भव्य पारिवारिक वनभोज कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलहरू र सांस्कृतिक प्रस्तुतिहरू राखिएका थिए।